‘कोरोना संक्रमण आठ वजेपछि मात्र फैल्ने हो’
मेरोन्यूज
२०७८ साउन २८ गते १४:१०

काठमाडौं । सांसद गंगन थापाले कोरोना संक्रमण साझ ८ बजेपछि मात्र संक्रमण बढ्ने र विहान चाही नबढ्ने हो ? प्रश्न गरेका छन् ।
बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद थापाले अहिलेको खोप व्यवस्था निकै कमजोर भएको बताए ।
“कोरोना संक्रमित विद्यार्थीहरु परीक्षा हलमा बसेर परीक्षा दिईरहेका छन् , त्यहाँ संक्रमण फैल्दैन ?” सांसद थापाले प्रश्न गरे ।
सरकाले कोरोनाविरूद्ध खोप ल्याउने काम गरे पनि खोप लगाउने केन्द्र व्यवस्थापन गर्न नसकेको थापाको भनाइ छ।
सांसद थापाले कोरोनाको अहिले कुन लहर चलिरहेको हो भन्ने पनि प्रश्न गरेका छन्।
सम्बन्धित









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया