अख्तियारद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा
मेरोन्यूज
२०७८ साउन २८ गते १४:५५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ । बिहीबार अख्तियारले प्रतिष्ठानको कार्यालयमा छापा मारेको हो ।
प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको सार्वजनिक भएपछि अख्तियारको टोलीले छानबिन गर्न थालेको हो ।
अख्तियारको केन्द्रबाटा गएको एसएसपी टेकबहादुर तामाङ नेतृत्वको टोलीले प्रतिष्ठानको कार्यालयबाट केही कागजात नियन्त्रणमा लिएको छ । प्रतिष्ठानमा अक्सिजन प्लान्ट, एमआरआई, सिटिस्क्यान, एमसीएच भवन, फार्मेसी भवन निर्माणमा करोडौंको चलखेल भएको बताइएको छ ।
सम्बन्धित
















चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
प्रतिक्रिया