मान्छेलाई आक्रमण गर्ने भालु मारियो
मेरोन्यूज
२०७८ साउन २९ गते १०:१५

खलङ्गा । गोली हानेर मारिएको भालु गाडीमा राखेर जिल्ला वन कार्यालय लगिँदै । जुम्ला सदरमुकाम खलङ्गा बजार पसेर बजारवासीलाई आक्रमण गर्ने भालुलाई सुरक्षाकर्मी र डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिन नसकेपछि गोली हानी मारिएको थियो । उक्त भालुले आक्रमण गर्दा तीन जना घाइते भएका छन् । तस्बिरः विजय रावत/रासस
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
मुस्ताङमा भारतीय नागरिक मृत फेला
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया