भाजपा नेताको घरमा बम प्रहार, एकको मृत्यु– ५ जना घाइते
मेरोन्यूज
२०७८ साउन २९ गते १७:२३
काठमाडौँ । आतंकवादी समूहले भारतको कश्मिर राज्यका एक भारतीय जनता पार्टी (भाजपा) नेताको घरलाई निसाना बनाएर बम आक्रमण गरेको छ । स्थानीय भाजपाका अध्यक्ष जसवीर सिंहको घरलाई लक्षित गरी ३ वटा ग्रिनेड बम हमला गरेको हो । हमलामा उनका २ वर्षीय भतिज वीर सिंहको मृत्यु भएको छ ।
भाजपाले यस हमलालाई कडा शब्दमा निन्दा गरी शुक्रबार राजौरीमा विरोध प्रदर्शन गरेका थिए । भाजपाले आक्रमणकारीमाथि छिटोभन्दा छिटो कारबाही गर्न सुरक्षा बल तथा प्रहरी प्रशासनसँग माग राखेका छन् ।
नेता जसवीर आफ्नो परिवारसँग बस्दै गर्दा हमला भएको समाचारमा जनाइएको छ । हमलामा जसवीरसँगै अर्जुन सिंह, जसवीरकी माता सिया देवी, भाइ बलवीर र उनका छोरा कर्ण सिंह घाइते भएका छन् । एजेन्सी
सम्बन्धित
















जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया