इन्सपेक्टर वाग्ले मृत्यु प्रकरणः गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन
मेरोन्यूज
२०७८ साउन २९ गते २१:३८

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरिक्षक (इन्सपेक्टर) कपिल वाग्लेको दुर्घटनामा गृह मन्त्रालयले छानवबन समिति गठन गरेको छ । सोमबार (२५ साउन) साँझ ८ बजेतिर मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका प्रहरी निरिक्षक वाग्लेको उपचारका क्रममा राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो ।
सोही घटनाको विषयमा छानवबन गर्न गृहमन्त्रालयले सहसचिव सुनील खनालको नेतृत्वमा छानवबन समिति गठन गरेको हो । छानवबन समितिमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ तथा नेपाल प्रहरीका एसएसपी सुदीप गिरी रहेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
पैदल हिंडिरहेको अवस्थामा उनलाई नवलपरासीको बर्दघाटमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए।

सम्बन्धित
















कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया