धनुषामा नाम नखुलेको शव फेला
मेरोन्यूज
२०७८ साउन ३१ गते १२:२४
काठमाडौँ । धनुषाको जनकपुर उप महानगरपालिका ८ रामानन्द चोकमा एक शव फेला परेको छ । प्रहरीका अनुसार नाम, थर खुल्न नसकेको अन्दाजी २५ वर्षीय युवकको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार मृतकको निधारमा सामान्य चोट देखिएको छ । शव नजिकै मदिराको बोतल फेला परेको छ ।
पोष्टमार्टमका लागि शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया