अनेरास्ववियूको राष्ट्रिय सम्मेलन असोज ८ देखि १० गतेसम्म
मेरोन्यूज
२०७८ साउन ३१ गते १२:५७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलन आगामी असोज ८, ९ र १० गते काठमाडौँमा बस्ने भएको छ । संगठनका अध्यक्ष रञ्जित तामाङले आज पत्रकार सम्मेलन गरी उक्त मितिमा राष्ट्रिय सम्मेलन हुने जानकारी दिएका हुन् ।
सम्मेलनका लागि भाद्र १५ गते देखि नै इकाई तथा क्याम्पस, पालिकामासम्मेलन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) महाकारीलाई मध्यनजर राख्दै सम्मेलन गरिने जनाइएको छ । सम्मेलनमा आयोजकसहित ७९९ जना प्रतिनिधि समावेश गरिने अध्यक्ष तामाङले जानकारी दिए ।
सम्मेलका लागि ११ वटा समिति तथा उप समिति गठन गरिएको छ ।


सम्बन्धित















अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
दक्षिणी लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा कडा निन्दा
चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया