ओलीको रिट पोखरेल र लेखकको रिट रेग्मीको इजलासमा
मेरोन्यूज
२०८२ चैत १६ गते १२:०६

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ।
गैरकानुनी रूपमा थुनामा राखेको भन्दै दुवै पक्षले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइका लागि ओलीको हकमा न्यायाधीश मेघराज पोखरेल र लेखकको हकमा न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ।
भदौ २३ र २४ गतेको जेनजी घटनामा जाँचबुझ आयोगको सिफारिसमा उनीहरूलाई शनिबार पक्राउ गरिएको थियो।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया