आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसुची
मेरोन्यूज
२०७८ साउन ३२ गते ७:४६
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया