‘अफगानिस्तानको घटनाप्रति नेपालको दृष्टिकोण के हो ?’
मेरोन्यूज
२०७८ साउन ३२ गते १३:५०
काठमाडौँ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले अफगानिस्तानमा भएको घटनाबाट त्यहाँ भएका नेपाली नागरिकले सरकारको अनुभूति गर्न नपाएको बताएका छन् ।
सार्क राष्ट्रको सदस्य अफगानिस्तानमा भएको घटनाबाट सार्कको अध्यक्ष नेपाल बेखबर हुनु दुःखद भएको उनले बताए ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अफगानिस्तानमा भएको घटनाबाट नेपालले पनि पाठ सिक्नु पर्ने बताए । यस्तै, उनले भने, ‘अफगानिस्तानको घटनाप्रति नेपालको धारणा र दृष्टिकोण के हो ?’
बैठकमा बोल्दै उनले अफगानमा भएका नेपालीहरूको तत्काल उद्धार गर्नु पर्ने बताए ।
सम्बन्धित
















मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
Gold and silver prices up again
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढी मानिसको मृत्यु
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया