ठाकुरको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
मेरोन्यूज
२०७८ साउन ३२ गते १८:३२

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार ठाकुरको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई नै दिने निर्वाचन आयोगको निर्णयलाई निरन्तरता दिएको हो । यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलार्य दिने निर्णय गरेको थियो ।
योसँगै निर्वाचन आयोगले यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्णय सदर भएको छ ।
सम्बन्धित
















दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया