अफगानिस्तानबाट ११८ नेपाली स्वदेश आइपुगे
मेरोन्यूज
२०७८ भदौ १ गते ११:१२

काठमाडौँ । तालिवानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानबाट ११८ जना नेपालीहरू स्वदेश आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौँ आइपुगेका हुन् ।
अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरूलाई उद्धार गरी कुबेत पुर्याइदिको थियो । नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ ।
उनीहरूलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने छ । त्यसपछि प्रक्रिया पुर्याएर घर पठाइने जनाइएको छ ।
(यसअघिको समाचारमा १२७ भएकाले सच्याइएको छ* – सम्पादक)
सम्बन्धित

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया