अध्यादेशबारे राष्ट्रपतिलाई जानकारी गराएर फर्किए प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७८ भदौ १ गते १५:०२

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी प्रधानमन्त्री शेरबहादुर देउवा फर्किएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकमार्फत दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने भएसँगै प्रधानमन्त्री देउवा राष्ट्रपति निवास शीतल निवास पुगेका थिए ।
भेटमा देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्दा संसद र सरकारले व्यहोर्नु परेको असहजताबारे जानकारी गराएका थिए ।
सम्बन्धित

















२ घण्टामै देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
उदयपुरमा गोली चल्दा मतपेटिकामा क्षति
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया