विरामीको उद्वार गर्ने एम्बुलेन्स कै उद्वार गर्नुपरेपछि
मेरोन्यूज
२०७८ भदौ २ गते ८:४१

खोटाङ । लगातारको वर्षाका कारण खोटाङको रावाबेंसी गाउँपालिका–६ हौंचुरस्थित कच्ची सडकको हिलोमा फसेको एम्बुलेन्स निकाल्ने प्रयास गर्दै चालक । हिउँदभर मात्र सञ्चालन हुने जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाका कारण अवरुद्ध हुँदा बिरामी बोक्ने एम्बुलेन्स आवत–जावतमा कठिनाइ हुने गरेको छ । तस्वीर सौजन्यः मोहन गुरुङ
सम्बन्धित
















युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया