कम्युनिष्ट पार्टीभित्र कै फाँसीवादी प्रवृत्तिप्रति लड्न बाध्य भइयोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिवादी प्रवृत्ति हावी हुँदा लक्ष्यमा पुग्न कठिनाई भएको बताएका छन् ।
रामवृक्ष यादवको २७ औं स्मृति दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले पार्टीको सिद्धान्तमा अडिग हुनुपर्ने बताए ।
माओवादी कै त्याग र बलिदानबाट मुलुकमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले आग्रह, पूर्वाग्रह, अवसर र स्वार्थमाथि विजय हासिल गर्न आफुभित्रका कमीलाई सच्याउने संकल्प गर्नुपर्ने बताए ।
विभिनन कालखण्डमा भएका र कम्युनिष्ट आन्दलनपछि प्राप्त भएको उपलब्धी धरासायी बनाउन कम्युनिष्ट पार्टीभित्रै फाँसीवादी प्रवृत्ति हावी भएकाले त्यस्ता प्रवत्तिप्रति नझुक्ने अडान सहित संघर्षमा होमिनुपरेको उनको भनाई थियो ।
मुलुकमा संघीय लोकतानित्रक गणतन्त्र स्थापनापछि संविधान जारी भउपनि समाजवादको यात्रा अझै जारी रहेकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

















१३२ केभी प्रसारणलाइनको परीक्षण सुरु
Jumla folks protest ambulance fare hike
नवलपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
अफगानिस्तानको दुई सडक दुर्घटनामा ६ जनाको मृत्यु, १४ घाइते
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
इटालीसँग नेपालको लज्जास्पद हार
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
साँढेको जुधाइ, बाच्छाको मिच्याइँ नहोस् : प्रचण्ड
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया