दल विभाजनसम्बन्धि अध्यादेश आजै जारी हुने
मेरोन्यूज
२०७८ भदौ २ गते १२:५०

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने भएकी छन् । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्ले दल विभाजन गर्ने अध्यादेश जारी गरी शीतल निवास पठाएको थियो ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले अध्यादेश जारी गर्ने तयारी गरेकी हुन् । शीतल निवासले सरकारले सिफारिस गरेको प्रक्रियाअनुसार अघि बढ्नु पर्ने निष्कर्ष निकाल्दै अध्यादेश जारी गर्ने भएको हो । राष्ट्रपतिले अध्यादेश जारी गर्नुपहिले कानुनविद्सँग छलफल गर्ने भएकी छन् ।
अध्यादेशअनुसार केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए पनि दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुनु पर्ने उल्लेख थियो ।
सम्बन्धित

















१३२ केभी प्रसारणलाइनको परीक्षण सुरु
Jumla folks protest ambulance fare hike
नवलपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
अफगानिस्तानको दुई सडक दुर्घटनामा ६ जनाको मृत्यु, १४ घाइते
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
इटालीसँग नेपालको लज्जास्पद हार
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
साँढेको जुधाइ, बाच्छाको मिच्याइँ नहोस् : प्रचण्ड
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया