शनिबार, जेठ ३, २०८२

ठाकुरको नयाँ पार्टीमा २४ जना कार्यकारिणी सदस्य (सूचिसहित)

मेरोन्यूज २०७८ भदौ २ गते १८:२५

काठमाडौं । महन्थ ठाकुरले निर्वाचन आयोगमा दर्ता गरेको जनता समाजबादी पार्टी (लोकतान्त्रिक)मा २४ जना कार्यकारिणी सदस्य रहेका छन् । बुधबार आयोगमा दर्ता भएको जसपा लोकतान्त्रिकको अध्यक्षमा ठाकुर रहेका छन् ।

यस्तै वरिष्ठ सदस्यमा राजेन्द्र महत्तो छन् । ठाकुरले केही समय अघि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेका हुन् । राजनीति दल विभाजनसम्बन्धि अध्यादेश जारी भएसँगै ठाकुर र एमालेका माधव कुमार नेपालले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेका छन् ।

प्रतिक्रिया