निवर्तमान मुख्यमन्त्री पौडेल केपी शर्मा ओली बालकोट फर्किएकै शैलीमा निवास फर्किए
मेरोन्यूज
२०७८ भदौ ३ गते १५:३९

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका डोरमणि पौडेल पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा निवास फर्किका छन् । बुधबार मुख्यमन्त्रीबाट पदमुक्त भएका पौडेले बिहिबार निजी निवास फर्किने क्रममा उनले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै शैली अपनाएका हुन् ।
नेता कार्यकर्ताहरुले निवर्तमान मुख्यमन्त्रीलाई गाडी र मोटरसाइकलले स्कर्टिङ गरी निवास पुर्याएका थिए ।
एमाले नेता कार्यकर्ताले ‘डीएम बा वी लभ यू’, ‘नेकपा एमाले’ जिन्दावाद लगायतका नारा लगाएका छन् ।
सम्बन्धित









डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला सभा सम्पन्न
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया