आफुलाई लोकतान्त्रिक भन्नेहरुले म माथि षडयन्त्र गरे : ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश नल्याउँन भन्दा भन्दै ल्याएको बताएका छन् । बिहिबार एमाले भक्तपुर जिल्ला संगठन समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गदै अध्यक्ष ओलीले सताधारीको गैरकानुनी मनसायले यो अध्यादेश ल्याइएको बताएका हुन् ।
उनले भने,“ यो अध्यादेश फिर्ता गरेर तुरुन्त संसद अधिवेशन बस्नुपर्छ । ” आफुलाई लोकतान्त्रिक भन्नेहरुले म माथि षडयन्त्र गरेका अध्यक्ष ओलीले बताए ।
अध्यक्ष ओलीका अनुसार नेकपा एमालेको बैठकमा देशका अधिकाशं स्थानमा नेकपा एमालेको सरकार रहेको छ । नेकपा एमाले प्रदेश २ बाहेक अन्य प्रदेशमा नेकपा एमालेको सरकार छ । प्रदेश १ मा ९० भन्दा बढी सीत संख्या नेकपा एमालेको रहेको छ ।
अहिलेको सरकारले पहिला भएका भत्काउँने काम गरेको उनको आरोप छ । उनलेभने,“आफु प्रधानमन्त्री हुदाँ गरेका काम अहिलेको सरकारले सबै विगार्ने काम मात्र विगादैछ ।”















लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
कपिलवस्तुमा खोलामा डुबेर २ जनाको मृत्यु
रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया