माधव नेपालको पार्टीको नाम एकीकृत समाजवादी
मेरोन्यूज
२०७८ भदौ ४ गते १४:३०

काठमाडौं । माधव कुमार नेपालले आफ्नो पार्टीको नाम संसोधन गरेर नेकपा एकीकृत समाजवादी पार्टी नाम राखेका छन् । शुक्रबार उनले निर्वाचन आयोगमा पार्टीको नाम संसोधन गरेर निवेदन दिएको छन् ।
यसअघि उनले आफ्नो पार्टीको नाम एमाले समाजवादी राखेका थिए । तर, एमाले नेकपा एमालेसँग मिलेपछि निर्वाचन आयोगले नेपाललाई पार्टीको नाम परिवर्तन गर्न भनेको थियो ।
माधव नेपालले एमालेलाई फुटाएर बुधबार एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।
सम्बन्धित
















शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली
ठगीको अभियोगमा एक जना पक्राउ
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी
जुम्लामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया