काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्न सीडीओहरूको बैठक बस्दै, अबको निषेधाज्ञाको मोडालिटी कस्तो ?
मेरोन्यूज
२०७८ भदौ ८ गते १०:३६

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आज दिउँसो १ बजे बस्दैछ ।
यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए ।
अबको निषेधाज्ञाको माडालिटी कस्तो हुन्छ भन्ने मेरोन्युजको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी पराजुलीले अहिलेको जस्तै स्वरूप जाने संकेत गरे ।
हाल राति ८ बजेपछि पार्टी प्यालेस, होटल र पसलहरु बन्द गर्नुपर्ने र जारी स्वरूपअनुसार राति ८ बजेपछि निजी वा सार्वजनिक दुवै खालका सवारीसाधन चलाउन पाइँदैन छ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया