माधव नेपाल नेतृत्व नेकपा एसको बैठक जारी, ओली पक्षका नेताहरू सहभागी
मेरोन्यूज
२०७८ भदौ ८ गते ११:५१

काठमाडौँ । नेकपा एमालेबाट विभाजित भई नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने तयारीमा रहेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक आज पनि चन्द्रागिरी रिसोर्टमा जारी रहेको छ ।
दल दर्ता गर्न निवेदन दिएको उक्त पक्षले बुधबार निर्वाचन आयोगमा सनाखत गर्न २० प्रतिशत केन्द्रीय सदस्य पुर्याउनु पर्ने भएको छ । एमालेको तत्कालीन २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये कम्तिमा ६० जना सदस्य आफ्नो पक्षमा रहेको बैठकमा उपस्थित एक नेताले बताए ।
यस्तै, नेपाल पक्षले २६ जना सांसद पुगेको दाबी गरिएको छ । बैठकले अन्तरिम विधान, घोषणा पत्र र नियमावली पारित गर्ने छ ।
यसैबीच, केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्री बनेको प्रेम आलेसहित सुदूरपश्चिमबाट भीम रावलनिकट दीर्घ सोडारी र तारा लामा तामाङ बैठकमा उपस्थित रहेका छन् ।
सम्बन्धित
















शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली
ठगीको अभियोगमा एक जना पक्राउ
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी
जुम्लामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया