भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा गराउन सरकारलाई निर्देशन
मेरोन्यूज
२०७८ भदौ ८ गते १३:१५

काठमाडौँ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा गराउन सरकारलाई निर्देशन दिएको छ । समितिले भौतिक रुपमा उपस्थिति भई परीक्षा गराउन निर्देशन दिएको हो ।
बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन निर्देशन दिएको हो । परीक्षाहरू भइरहेकाले कक्षा १२ को परीक्षा सोहीअनुरुप गराउन निर्देशन दिएको हो ।
बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा परीक्षा गराउन जोड दिएका हुन् । कोरोनाको संक्रमण बढेको भन्दै आगामी ३१ देखि हुने परीक्षा स्थगित भएको थियो ।
सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया