काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप, भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्न सक्ने (पत्रसहित)
मेरोन्यूज
२०७८ भदौ ८ गते १४:४८

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आगामी भदौ १६ गतेसम्म लम्बिएको छ ।
आज बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले काठमाडौँ उपत्यकामा हुने परीक्षाहरूको बारेमा समेत नयाँ निर्णय गरेको छ । बैठकले सरकारले तोकेको मापदण्डअनुसार सबै प्रकारको परीक्षा भौतिक रुपमा उपस्थित हुन सक्ने जनाएको छ ।



सम्बन्धित














48 days to go for elections: Functions of returning officer
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
oday’s weather forecast
अदालतको आदेशपछि चिकित्सक संघको निर्वाचन स्थगित
पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया