थप २,५२५ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ ८ गते १७:०९

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५२५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८१० जनामा गरिएको कोरोना परीक्षणमा २ हजार ५२५ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा २ हजार ८६ जना कोरोना मुक्त भएका छन् । भने सोही अवधिमा ३५ जनाको संक्रमणबाट ज्यान गुमाएका छन् । हाल देशैभर ३८ हजार २५० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित










सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया