ठुलो परिमाणको लागुऔषध सहित मोहमद पक्राउ
मेरोन्यूज
२०७८ भदौ ९ गते १३:५१

काठमाडौं । मोरङको विराटनगरस्थित बखरीबाट अवैध लागुऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले अवैध लागुऔषध सहित विराटनगर महानगरपालिका १७ बस्ने ३० वर्षीय मोहमद अम्जादलाई पक्राउ गरेको हो ।
बुधबार भारतको जोगवनीबाट अन्दाजी २ लाख ६९ हजार २२२ रुपैया बराबरको रकम पर्ने ५ कार्टुन इफेक्स, १ कार्टुन माईक्रोसर्ट र सात कार्टुन एन बिमेलोक्स सहित मोहमदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका अम्जादलाई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाईएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया