मौरी
आयान्श पौड्याल
२०७८ भदौ ९ गते १४:११
मिहिनेत गरेर मलाई मह दिन्छ ।
फूलै फूलमा बसेर रस मात्र लिन्छ ।।
मौरी बस्छ, घारमा एउटा हुन्छ रानी ।
काम गर्छन् अरुले ऊ त सानी सानी ।।
शाङकरी स्कूल छाउनी
कक्षा १
सम्बन्धित
मिहिनेत गरेर मलाई मह दिन्छ ।
फूलै फूलमा बसेर रस मात्र लिन्छ ।।
मौरी बस्छ, घारमा एउटा हुन्छ रानी ।
काम गर्छन् अरुले ऊ त सानी सानी ।।
शाङकरी स्कूल छाउनी
कक्षा १
प्रतिक्रिया