शुक्रबारदेखि भेरोसेल खोपको दोस्रो डोज
मेरोन्यूज
२०७८ भदौ ९ गते १८:१६

काठमाडौं । शुक्रबारदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । स्वास्थ्य कार्यालयमा काठमाडौंले भदौँ ११ गतेदेखि १३ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले खोप तालिका फेरबलद गरेर ११ गतेदेखि लगाइने बताईएको छ ।
सम्बन्धित









स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया