मदिरा सेवन गरेको निहुँमा श्रीमानको हत्या
मेरोन्यूज
२०७८ भदौ १३ गते १२:२०
काठमाडौँ । दाङमा एक महिलाले धारिलो हतियारले हानेर श्रीमानको हत्या गरेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका–३ निवासी ५६ वर्षीय देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खेमलाल पुरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले गए राति २ बजे उक्त घटना भएको हो । श्रीमानले मदिरा सेवन गरी यातना दिएकाले हत्या गरे उनले बयान दिएकी छन् ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
प्रतिक्रिया