वर्षासँगै हिलाम्मे काठमाडाैँ शहर (तस्वीरहरू)
जुली गिरी
२०७८ भदौ १३ गते १५:१६

काठमाडाैँ । वर्षात् भएसँगै देशकाे राजधानी काठमाडाैँका मुख्य सडकहरू हिलाम्मे भएका छन् । काठमाडाैँकाे बानेश्वर, थापाथलीस्थित परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, बागबजार लगायत विभिन्न क्षेत्रका सडक खण्ड हिलाम्मे भएकाे हाे ।

अस्पातालकाे गेटमा नै बाटाे हिलाम्मे भएपछि विरामीहरूलाई आवत जावत गर्न कठिनाई भएकाे छ । यस्तै, अन्य सडक खण्ड हिलाम्मे हुँदा सवारी साधन सञ्चालनमा कठिनाई भाेग्न पर्ने बाध्याता देखिएकाे छ । देशकाे राजधानीमा नै ग्रामीण क्षेत्रको जस्तै सडक भएसँगै पैदल यात्रुदेखि सवारी चालकले समस्या भाेग्दै आएका छन् ।

भाैतिक पूर्वाधार मन्त्रालयले पटक-पटक सडक मर्मत गरे पनि वर्षातसँगै हिलाम्मे हुँदै आएकाे छ ।















जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
प्रतिक्रिया