अमेरिका र तालिवानको युद्ध अन्त्य, हेर्नुहोस् तस्वीरहरू
मेरोन्यूज
२०७८ भदौ १५ गते ११:०१

काठमाडौँ । अफगानिस्तानका विद्रोही समूह तालिवानसँग २० वर्ष लामो युद्ध गरेका अमेरिकी सैनिक स्वदेश फिर्ता भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिवानसँग युद्ध अन्त्य गर्ने सम्झौता गरेसँगै अमेरिकी सैनिकहरू फिर्ता भएका हुन् ।
यसैबीच तालिवानले अगष्ट ३१ २०२१ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता हुनु पर्ने भन्दै अमेरिकालाई अल्टिमेटम दिएका थिए । अमेरिकाले तालिवानले दिएको समय सीमाभन्दा एक दिन अगावै सबै सेना फिर्ता लगेको छ ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएसँगै तालिवानका लडाकुहरूले हवाई फायर गरी उत्सव मनाएका थिए । यस युद्धमा अफगानिस्तान, अमेरिकी गठबन्धन सैनिक तथा तालिवानले ठूलो मात्रामा धन जनको क्षति बेहोर्नु परेको छ । हेर्नुहोस् तस्वीरहरू…














सम्बन्धित
















१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया