आमाको प्रेरणाले फुटबलमा आएको हुँ : कप्तान क्षेत्री
मेरोन्यूज
२०७८ भदौ १६ गते १९:१०

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले आमाको प्रेरणाले आफू फुटबलमा आएको बताएका छन् । नेपाल र भारतबीच हुने मैत्रिपूर्ण खेल अघि भएको पत्रकार सम्मेलनको क्रममा विषेशष प्रशंसगमा सुनिलले आमाको प्रेरणाले आपूm फुटबल जोडिएको बताएका हुन ।
आमाको स्पोर्टस कल्चरबाट फुटलमा लाग्ने वातावरण मिलेको बताए । पिताको सिपाही जागिरको सिल सिलामा भारतमा नै हुर्किएका सुनिलले भारतीय राष्ट्रिय टोलीबाट फुटबल खेल्दै आएका छन् । उनका नातेदार नेपाल झापा, पोखरा र काठमाडौंमा छन् ।
फुटबल खेल सकिएपछि मिलेको खण्डमा नेपालमा भएका आफन्तलाई भेट्न कोशिस गर्ने बताएका छन् । भारत देशको भए पनि सुनिल नेपाल राम्रोसँग बोल्न सक्छन र नेपालप्रति उनको बेग्लै माया छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया