वाइसिएलले सार्वजनिक गर्यो केन्द्रीय सदस्यको नामावली (सूचिसहित)
मेरोन्यूज
२०७८ भदौ १७ गते १५:४३

काठमाडौँ । योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको प्रथम राष्ट्रिय भेला सम्मपन्न भएको छ । भदौ ११ बाट १५ गतेसम्म चलेको भेलाले २३१ सदस्य केन्द्रीय सदस्य चयन गरेको छ ।
भर्चुअल माध्यमबाट सम्पन्न भएको भेलामा देश तथा विदेशबाट ६४७ जना प्रतिनिधि सहभागी भएको वाइसीयलले जनाएको छ । बिहीवार विज्ञप्ती जारी गर्दै वासीयलले भेलाबाट चयन गरिएका केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएको हो ।






सम्बन्धित
प्रतिक्रिया