भारतले नेपालविरुद्ध फर्कायो गोल
मेरोन्यूज
२०७८ भदौ १७ गते १८:५३

काठमाडौँ । नेपाल र भारतबीच जारी मैत्रीपूर्ण फुटबल खेलमा भारतले गोल फर्काएको छ । मध्यान्तरपछि एक गोल हान्दै खेललाई बराबरीमा ल्याएको छ ।
यसअघि नेपालले एक गोलको अग्रता लिएको थियो । दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा नेपालका लागि अञ्जन विष्टले अग्रता दिलाएका थिए । उनले ३६औं मिनेटमा गोल गर्दै नेपालाई अग्रता दिलाएका थिए ।
नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ भने नेपालले दुई खेल जितेको छ ।
सम्बन्धित









झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया