नेपाल र भारतबीचको खेल बराबरीमा रोकियो
मेरोन्यूज
२०७८ भदौ १७ गते १९:२४

काठमाडौँ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा रोकिएको छ । बिहीबार दशरथ रंगशाला भएको नेपाल र भारतको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको हो ।
खेलको पहिलो हापमा नेपालले एक गोल गरेको थियो भने दोस्रो हापमा भारतले गोल फर्काएको थियो । नेपालका लागि अञ्जन विष्टले एक गोल गरेका थियो । दोस्रो हापमा भारतका अनिरुध थापाले नेपालविरुद्ध गोल प्रहार गरेका थिए ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार साँझ ५ः ३० बजे दशरथ रंगशालामा हुनेछ । दुई देशबीच साफ च्याम्पियनसिपको तयारीका लागि खेल भइरहेको छ ।
सम्बन्धित








एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
प्रतिक्रिया