भीम रावलको प्रश्न : भारतीय हेलिकप्टर नेपाली भूमिमा उडेको थाहा छ कि छैन सरकार
मेरोन्यूज
२०७८ भदौ १८ गते ११:२०

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले दार्चुला जिल्लाको नेपाली हवाई क्षेत्रमा भारतीय हेलिकप्टर उडाएको बारेमा सरकारलाई प्रश्न गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारलाई प्रश्न गरेका हुन् ।
‘दार्चुला जिल्लामा नेपालको हवाई क्षेत्र उल्लंघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ?,’ उनले भने ।
यस्तै, उनले नेपाल सरकारले भारतीय सेनालाई हवाई अनुमति दिएको हो भने के प्रयोजनका लागि दिएको भन्दै प्रश्न गरे । उनले भने, ‘गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबण्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?’
सम्बन्धित
















टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया