जनमोर्चाका दुई केन्द्रीय नेता पार्टीबाट निश्कासित
मेरोन्यूज
२०७८ भदौ १८ गते १६:५४

काठमाडौं । राष्ट्रिय जनमोर्चाका दुई केन्द्रीय नेता पार्टीबाट निश्कासित भएका छन् ।
पार्टी हित विपरित कार्य गरेको भन्दै जनमोर्चाले पार्टीका केन्द्रीय सदस्य लालबहादुर जाग्री र केन्द्रीय सदल्लाहकार लोकेन्द्र लम्साललाई पार्टीबाट निश्कासित गरेको हो ।
पार्टी महासचिव मनोज भट्टकाअनुसार पार्टीको नीति, सिद्धान्त विपरित समानान्तर समिति गठन गरी फुटपरस्त काम गरेकाले उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।
यस्तै, सुदूरपश्चिम प्रदेशका राष्ट्रिय जनमोर्चाका अन्य तीन जना स्थानीय कार्यकर्तालाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको सो पार्टीले जनाएका छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया