बिहीबार, वैशाख १०, २०८३

बबई गाउँपालिकाको नयाँ भवन

मेरोन्यूज २०७८ भदौ १९ गते ९:४९

तुलसीपुर । दाङको बबई गाउँपालिकाको नयाँ प्रशासनिक भवन । यसअघि भाडाको भवनमा बस्दै आएको गाउँपालिकाले नयाँ भवन निर्माण गरेपछि सहज भएको छ । तस्वीर : दीपक बोहरा/रासस

Advertisement
NiccNicc

प्रतिक्रिया