अस्वस्थ ओली काठमाडौं महानगरको कार्यकर्ता भेलामा
मेरोन्यूज
२०७८ भदौ १९ गते १५:५५

काठमाडौं । अस्वस्थ रहेको भनिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको काठमाडौं महानगरको कार्यकर्ता भेलामा सहभागी भएका छन् ।
महानगरको कार्यकर्ता भेलामा सहभागी उनले माधव नेपाललाई कटु आलोचना गरे । उनले माधव नेपाल श्रम पचेको मान्छे भनेर आलोचना गरिरहँदा कार्यकर्ताले ताली पिटेका थिए ।
‘माधव नेपाल जस्तो शरम पचेको मान्छे दुनियाँमा कहिँ देखेको छैन’, ओलीले भने–‘जुन पिर्कामा बसेका थिए, त्यही पिर्का भाँचेका भाच्यै छन् । जुन मन्दिरमा गयो, त्यहि मन्दिरमा थुकेका छन् ।’
एमाले अध्यक्ष ओलीले माधव नेपाल आज मात्र नभई हिजो पनि पार्टीका नभएको आरोप लगाए ।
उनले धेरै वर्ष देखि विग्रिएका तत्वहरु पर्टीवाट वाहिरिएको र त्यसलाई पार्टी फुटको रुपमा लिन नसकिने उल्लेख गरे । त्यसलाई विग्रिएका तत्वहरु पार्टीबाट चोइटिएकोरुपमा ओलीले ब्याख्या गरेका थिए ।
सम्बन्धित















इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रतिक्रिया