प्रशासनतर्फ सहसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित (नामावलीसहित)
मेरोन्यूज
२०७८ भदौ २१ गते ९:४९

काठमाडौं । लोक सेवा आयोगले प्रसासन तर्फको लिखित परीक्षा उतिर्ण गर्ने परिक्षार्थीको नामावली सार्वजनिक गरेको छ । गत साउन १४,१६ र १९ गते आयोगले सञ्चालन गरेको लिखित परीक्षामा १७६ जना सहभागी थिए ।
उक्त सहभागीमध्ये १६ जनाले लिखित परिक्षा उतिर्ण गरेका हुन् । आयोगले १२ जनाको माग गरेकोमा १६ जनाले सह ससचिव वा सो सहरको पदमा नाम निकालेका हुन् ।
आयोग असोज ५ गते दोस्रो चरणको र तेस्रो चरणको असोज ६ गतेदेखि १५ गतेसम्म बर्ण क्रमको आधारमा अन्तवार्ता लिने सूची सार्वजनिक गरेको छ ।
सम्बन्धित
















पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया