बाँकेमा भारी वर्षा, साना नदीमा एक्कासि बाढी आउन सक्ने,सचेत हुन विभागको अनुरोध
मेरोन्यूज
२०७८ भदौ २१ गते १०:००
काठमाडौं । बाँकेको धकेरीलगायत आसपासका क्षेत्रमा आज भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले जारी सूचनाअनुसार पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको हो । थप वर्षाको सम्भावना रहेको छ ।
विभागले उक्त क्षेत्रका साना नदीमा एक्कासि बाढी आउन सक्ने भन्दै नदी तटीय तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
सम्बन्धित










खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया