सात बुँदे माग राख्दै आर्टिष्टहरुको प्रदर्शन (फोटोफिचर)
जुली गिरी
२०७८ भदौ २१ गते १३:११

काठमाडौँ । नेपाल कमर्शियल आर्टिष्ट संघले सात बुँदे माग राख्दै आन्दोलन गरेको छ । नेपाल कमर्शियल आर्टिष्ट संघको आह्वानमा यातायात व्यवस्था कार्यलय एकान्तकुनामा सोमबार प्रदर्शन गरेको हो ।

संघले सडक ऐन लागु गर्न, वैज्ञानीक भाडादर समायोजन गर्न, सार्वजनिक यातायातको पञ्चिकरणको म्याद थप गर्न माग गरेका छन् । यस्तै उनीहरुले मौद्रिक नीति व्यवसायीमुखी गर्न, व्यवसायीमुखी विमा नीति लागु गर्न, २० वर्षे सवारी साधनको व्यवस्थापन गर्न, यात्रु बोक्ने रनतो प्लेटका सवारी साधनलाई कारबाही गर्न माग गरेका छन् ।

यस्तै संघले आर्टिष्टहरुको रोजगारी गुम्ने र इम्बोस्ट नम्बर प्लेट प्रयोग गर्दा नेपालको डाटा विदेश जाने भएकाले विरोध प्रदर्शन गरेको जनाएको छ । माग पुरा नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने संघले बताएको छ ।









जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया