एकीकृत समाजवादीमा सनाखत नगर्न एमालेको आग्रह
मेरोन्यूज
२०७८ भदौ २१ गते १४:१७

काठमाडौँ । नेकपा एमालेले एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा सनाखत नगर्न प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेको छ ।
आइतबार विज्ञप्ती जारी गर्दै एमालेको चुनाव चिनह सूर्यबाट जितेका सबै प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादीमा सनाखत नगर्न आग्रह गरेको हो ।
एमाले महासचिव ईश्वार पोखरेलले जारी गरेको विज्ञप्तीमा अलोकतान्त्रीक अध्यादेश ल्याएर एमालेका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई प्रलोभन दिने, धम्क्याउदै एकीकृत समाजवादी पार्टीमा सनाखत गराएको बताइएको छ ।
एमालेले आफ्नो पार्टीको आन्तरिक मामिलामा आँखा नलगाउन अन्य दललाई चेतवनी दिएको छ ।

सम्बन्धित









ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया