एमसीसीविरुद्ध प्रदर्शन, ६ जना पक्राउ (तस्वीरहरु)
जुली गिरी
२०७८ भदौ २२ गते १३:५७

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाविरुद्ध प्रदर्शन गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि विभिन्न समूहले विरोध प्रदर्शन गरेका हुन् । एमसीसी खारेज राष्ट्रिय अभियान, मार्क्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूहलगायतको आव्हानमा युवाहरूले एमसीसीविरुद्ध नाराबाजीसँगै कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सरकारले एमसीसी सदनवाट पारित गर्ने तयारी गरेको बताइएको छ । यस्तै एमसीसी उपाध्याक्ष केही दिनमा नै नेपाल आउने बताइएको छ ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया