केपी ओलीले भने : कांग्रेसले एमालेसँग चुनाव लड्छ ? के लाग्छ तपाईहरूलाई ?
मेरोन्यूज
२०७८ भदौ २२ गते १५:१६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले चुनाव लड्न आँट नगरेको बताएका छन् । मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामा बोल्दै ओलीले भने, ‘कांग्रेसले एमालेसँग चुनाव लड्ने आँट गरेको छैन, के लाग्छ तपाईहरूलाई ? माधव नेपालको प्युसो ।’ यस्तै, उनले एमाले समाप्त पार्न प्रदेशहरूमा विपक्षी दलहरूले मन्त्री बाँड्दै हिँडेको बताएका छन । उनले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलाइरहेको बताएका हुन् ।
यस्तै, तत्कालीन नेकपा (नेपाल कम्युनिष्ट पार्टी) हुँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाएर पार्टी कब्जा गर्ने प्रयास गरेको बताएका थिए ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रतिक्रिया