आइफोन १३ निश्चित क्षेत्रमा मात्रै उपलब्ध हुने

काठमाडौँ । एप्पल कम्पनीको आइफोन १३ मा समावेश गर्ने स्याटेलाइट कनेक्शन निश्चित क्षेत्रमा मात्रै उपलब्ध गराउने भएको छ । ब्लुमबर्गका मार्क गर्मनले यसै महिना हुने एप्पलको वार्षिक इभेन्टमा प्रस्तुत हुने विभिन्न कार्यक्रमको विवरणका बारेमा जानकारी दिएको यस्तो जनाएका हुन् ।
उक्त इभेन्टमा एप्पलले आइफोन १३ को रेञ्जका साथै एप्पल वाच सिरिज ७ पनि सार्वजनिक गर्ने छ । यो सिरिजको स्मार्टवाचको उत्पादन बन्द भए पनि इभेन्टमा सार्वजनिक भने गरिने छ । यसै क्रममा गर्मनले आइफोन १३ को स्याटेलाइट कनेक्शन फिचर निश्चित क्षेत्रमा मात्र उपलब्ध हुने बताएका हुन् ।
यसबाहेक यो फिचर सामान्य हिसाबले सधैं प्रयोग गर्नका लागि उपलब्ध हुने नभई मोबाइल नेटवर्कले काम नगर्दा अपर्झट परेको बेला एसएमएस गर्न र दुर्गम ठाउँमा भएका सवारी वा हवाइ दुर्घटनाका बारे जानकारी गराउन इमर्जेन्सी सिग्नल पठाउन प्रयोग गर्न सकिने प्रस्ट पारिएको छ ।
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया