कांग्रेस महाधिवेशन रोक्न परेको रिट खारेज
मेरोन्यूज
२०७८ भदौ २४ गते १७:३८
काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । कांग्रेसका महासमिति सदस्य एवं वागमती प्रदेशका सांसद नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन गर्न नहुने भन्दै रोक्न माग गरी गत १८ मा रिट दायर गरेका थिए ।
बिहीबार उक्त रिटमाथि सुनुवाईका क्रममा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गरिदिएका हुन् । वैद्यले रिटमा महामारीका कारण महाधिवेशन गर्दा कोभिड–१९ को संक्रमण फैलिने भन्दै रोक्न आदेश माग गरेका थिए ।
सम्बन्धित
















नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया