एमसीसीबारे माधव नेपालले भने : सरकारको साझा धारणा आएपछि जवाफ दिन्छौँ
मेरोन्यूज
२०७८ भदौ २४ गते १९:५१

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमसीसीकी उपाध्यक्ष फतिमा सुमारबीच भेट वार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा बिहीबार भएको भेटमा फतिमाले एमसीसी अनुमोदन प्रक्रिया बढाउन आग्रह गरेकी थिइन् ।
फातिमको आग्रहलाई अध्यक्ष नेपालले सत्ता गठबन्धनका दलहरूसँग छलफल भइरहेकाले साझा धारणा भएपछि मात्रै जवाफ दिने बताएका थिए । उपाध्यक्ष फातिमले बुधबार नै एमसीसीका बारे आफूहरूले जवाफ दिएको बताउँदै अमेरिका खुला संवादका लागि सधै तयार रहेको बताइन् ।
आजै नेपाल आइपुगेकी सुमारले दिउँसो पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र साँझ पूव प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईसँग भेट वार्ता गरेकी थिएन ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया