एमसीसी उपाध्यक्षको राजनीतिक दौडधुप आज पनि : प्रचण्डसँग विहानै भेटवार्ता
मेरोन्यूज
२०७८ भदौ २५ गते ८:०९

काठमाडौँ । एमसीसी भ्रमण टोलिको दोस्रो दिन पनि राजनीतिक भेट्घात शुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन् । उनी केहीबेर अघि प्रचण्डलाई भेट्न खुमलटा पुगेकी बताइएको छ ।
प्रचण्डसँगको भेटमा उनले एमसीसी पारित गर्न आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउने छिन् । एमसीसी सम्झौता कार्यान्वयनको प्रगतिबारे बुझ्न बिहीबार काठमाडौं आएकी उनले एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग भेट गरेकी थिइन् ।
उनले आज आज ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दैछिन् ।


सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया