आज संसद्मा सरकारले बजेटसम्बन्धी विधेयक पेस गर्ने
मेरोन्यूज
२०७८ भदौ २५ गते १०:२९

काठमाडाैँ । प्रतिनिधि सभाकाे बठैक आज बस्दै छ । दिउँसाे २ बजे संसद् भवन नयाँ वानेश्वरमा बैठक बस्न लागेकाे हाे । सरकारले आजको संसद् बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने भएको छ ।
प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरे पनि अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गर्ने बताइएकाे छ । बुधबारे बसेकाे बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एमालेको अवरोधबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सदनसमक्ष पेस गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान सरकारले परिमार्जन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याउन लागिएको जनाइएकाे छ ।
सम्बन्धित
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया